होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने बताएकाे छ । प्रधानमन्त्री प्रचण्डले ३० गते विश्वासको मत लिने कार्यक्रम छ। ३० गते अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले सूचना जारी गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज सूचना जारी गर्दै विपक्षमा उभिन निर्देशन जारी गरेका छन् ।
%201(1).jpg)