होमपेज / राजनीति
काठमाडौँ । राष्ट्रियसभा अध्यक्षका लागि नेपाली कांग्रेसका युवराज शर्मा माओवादी केन्द्रबाट सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनले माओवादीका नारायण दाहाललाई अघि सारेको छ । दाहाललाइ एमाले, रास्वपा, नेकपा एस, जसपाले समर्थन गरेका छन् ।
त्यस्तै प्रमुख प्रतिपक्ष दल कांग्रेसको तर्फबाट शर्मालाइ विपक्ष गठबन्धन बनाउने प्रयास जारी रहेकाे बताएकाे छ ।