ट्रेण्डिङ

होमपेज / राजनीति

राप्रपाकाे केन्द्रीय कार्यालयमा कुटाकुट

नेपालगाथा २०८० फाल्गुण २७ गते आइतबार १३:५७:१० मा प्रकाशित

काठमाडाैं। राप्रपाकाे पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण भएको छ । बैठकबाट  बाहिरिदा श्रेष्ठमाथि आक्रमण भएको हाे । बैठकमा श्रेष्ठको धारणाका कारण आक्रमण भएको  जनाइकाे छ।

बैठकमा श्रेष्ठले पाण्डेलाई भ्रष्टचारी भन्दै कडारुपमा आलोचना गरेका थिए। श्रेष्ठले आफूलाई भ्रष्टाचारी भनेपछि पाण्डे बैठकबाट बाहिरिएका थिए । ठाकुरमोहन पूर्व एआइजी हुन्। ‍

प्रतिक्रिया

सम्बन्धित खवर

Top