ट्रेण्डिङ

होमपेज / राजनीति

गृहमन्त्रीमा रवि लामिछाने सहित अन्य तीन मन्त्रालय रास्वपाले पाउने

नेपालगाथा २०८० फाल्गुण २३ गते बुधबार १४:०३:२९ मा प्रकाशित

काठमाडा‌ैं ।  नयाँ गठबन्धनकाे सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयसहित अन्य तीन मन्त्रालय पाउने निश्चित भएपछि सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ ।

रास्वपाबाट सभापति रवि लामिछानेले गृहमन्त्री बन्दी सरकारकाे नेतृत्व गर्नेछन् । यसैगरी डीपी अर्याल श्रम तथा रोजगारमन्त्री बन्ने भएका छन् ।

त्यस्तै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठले पाउनेछन् भने शिक्षा मन्त्रालयको जिम्मेवारी सुमना श्रेष्ठले पाउने भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top