होमपेज / राजनीति
काठमाडौं। कांग्रेस-माओवादी केन्द्रबीचको गठबन्धन टुटेर एमालेसहितको नयाँ गठबन्धन बनेपछि एमालेले प्रमुख सचेतक पदम गिरीलाई मन्त्री बनाउन लागेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो।