होमपेज / राजनीति
काठमाडाैं | सरकारकाे गठबन्धन टुटेकाे छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने लगभग निश्चित भएकाे छ ।
पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक-एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी भइरहेकाे छ ।
चारै जनाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनेछन् ।