ट्रेण्डिङ

होमपेज / राजनीति

पार्टीकाे नँया कार्यविभाजनप्रति उपमहासचिव शर्माको असहमति

नेपालगाथा २०८० फाल्गुण १६ गते बुधबार १३:५९:०५ मा प्रकाशित

काठमाडौं। नेकपा(माओवादी केन्द्र)को नयाँ कार्यविभाजनलाई लिएर माओवादीका उपमहासचिव जनार्दन शर्माले असहमति जनाउनु भएकाे छ ।

उहाले हालै कायम गरिएको कार्यविभाजन प्रति असमति जनाउँदै लिखित रुपमा फरक मत  राखेका भएकाे छ। विधि विपरीत आफ्नो अनुकुलतमा निर्णय गरिएको भन्दैअसमति जनाउँनु भएकाे हाे।

उपमहासचिव शर्माले पार्टीमा आफू र आफूप्रति सकारात्मक भएकाहरुलाई समेत जिम्मेवारीविहीन बनाएको आरोप पत्रमा उल्लेख गर्नु भएकाे छ । उहाले फागुन १देखि ३ गतेसम्म चलेर सम्पन्न भएको प्रथम विधान अधिवेशामा समेत आफूले राखेको पूरक प्रस्तावको विषयमा छलफल गर्न नदिइएको बताएउनु भएकाे छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top