ट्रेण्डिङ

होमपेज / राजनीति

राजेन्द्र महतोले छाडे लोसपा

नेपालगाथा २०८० फाल्गुण १४ गते सोमबार १४:५७:४३ मा प्रकाशित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लोसपा छाडेका छन् । र उनले अभियानको घोषणा गरेका छन्।  आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रिय मुक्ति क्रान्ति अभियान घोषणा गरेका छन् ।

अभियानबाट वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्य रहेकाे  बताएका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति उनकाे असन्तुष्ट थियाे उनले मंसिरको केन्द्रीय समिति बैठक  बहिस्कार गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top