ट्रेण्डिङ

होमपेज / राजनीति

महोत्तरीको जलेश्वरमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने

नेपालगाथा २०८० कार्तिक २३ गते बिहीबार १८:२०:५२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने निर्णय गरेकाे छ । बिहीबार बसेको संसदीय र केन्द्रीय समितिको बैठकपछि प्रवक्ता डा. मुकुल ढकालले यसअघि कात्तिक २२ र २३ गतेका लागि राखिएको बैठक भुकम्पको कारणले रोकिएपछि आगामी मंसिर ११, १२ र १३ गते राखिएकाे बताए ।

बैठकमा महाधिवेशनको प्रक्रिया, सभापतिको राजनीतिक प्रतिवेदन पेश हुने उनले बताए । यस्तै, मंसिर २ देखि ४ सम्म चुनावपछिको घरदैलो कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top