ट्रेण्डिङ

होमपेज / राजनीति

अन्तिम विकल्पको सरकार गठनका लागि दलहरूलाई काेशी प्रदेश प्रमुखकाे आह्वान

कोशी प्रदेश सरकार

नेपालगाथा २०८० आश्विन २० गते शनिबार २०:५२:०० मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुखले संविधानकाे धारा १६८ काे उपधारा ५ अन्तरगत रहेर सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top