ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमाले कर्णाली प्रदेश कमिटी १३० सदस्यीय

नेपालगाथा २०८० आश्विन १६ गते मंगलबार २१:३९:५६ मा प्रकाशित

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनले सल्यानका गुलाबजंग शाहको अध्यक्षतामा १३० सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको छ ।

प्रथम अधिवेशनबाट अध्यक्षमा सल्यानका गुलाबजंग शाह र उपाध्यक्षमा टेकराज पछाई विजयी भए। यसैगरी, सचिवमा ध्रुवबहादुर शाही र उपसचिवमा रवीन्द्रराज शर्मा र रमेशकुमार शाही निर्वाचित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top