ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले कर्णाली अधिवेशनकाे मतदान सकियो, गणना भोलि मात्रै हुने

नेपालगाथा २०८० आश्विन १४ गते आइतबार २१:५७:३१ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतदान सकिएकाे छ । दिउसाे करिब १ बजेबाट शुरू भएकाे मतदानकाे गणना भने भाेलि बिहानदेखि हुने निर्वाचन कमिटीले जनाएकाे छ । कुल ६१६ मध्ये ६०९ मत खसेको छ ।

एमाले कर्णालीकाे अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top