ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले कर्णालीकाे अध्यक्षमा शाह र शाहीबीच मुख्य प्रतिस्पर्धा

नेपालगाथा २०८० आश्विन १३ गते शनिबार १३:४०:१३ मा प्रकाशित

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि गुलावजंग शाह, मीनबहादुर शाही र प्रकाश रोकायाबीच प्रतिस्पर्धा  हुने भएकाे छ ।

अध्यक्ष पदका लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाही र प्रेम बहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि शाह, शाही र राेकायबीच प्रतिस्पर्धा हुने भएकाे हाे । 

उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाही र सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । शनिबार उनले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top