ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्रमा थपिए २२ महिला केन्द्रीय सदस्य (सूचीसहित)

नेपालगाथा २०८० श्रावण १९ गते शुक्रबार १८:२६:१५ मा प्रकाशित

काठमाडाैं | नेकपा माओवादी केन्द्रले  केन्द्रीय कमिटीमा २२ महिला सदस्य थप गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३५ प्रतिशत संख्या पुर्‍याउन प्रस्ताव गरिएअनुसार केन्द्रीय कमिटीमा २२ सदस्य थप गरेका हुन् ।

संख्या थप भएसँगै माओवादी केन्द्रीय कमिटीमा ४०७ सदस्य पुगेका छन् । थपिएका सदस्यले शुक्रवारदेखि बैठकमा सहभागिता जनाएका छन् । 

थप गरिएका केन्द्रीय सदस्य 

आङदावा शेर्पा 
इन्दिरा अधिकारी 
उमा कपाली 
उर्मिला विक
गंगा खड्का
गीताकुमारी कँडेल चौलागाईं
गीता शाही 
छमकुमारी खनाल
दिलमाया बूढामगर 
नीरमाया श्रीस 
नीशा न्यौपाने
पार्वती थापा
भगवती तिवारी 
मोतिकला चलाउने
लालकुमारी पुन
लिला शर्मा 
सपना परियार 
सीता दाहाल 
सुशीला घिमिरे 
सुशीला पौडल 
सूर्यकुमारी विक
शरू चौधरी

प्रतिक्रिया

सम्बन्धित खवर

Top