ट्रेण्डिङ

होमपेज / राजनीति

पूर्व बैंकर शाह रास्वपा प्रवेश 

नेपालगाथा २०८० असार ७ गते बिहीबार १२:५५:१९ मा प्रकाशित

काठमाडौं । पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् ।

उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । शाहले रास्वपा प्रशिक्षण विभाग प्रमुखकाे जिम्मेवारी दिइएकाे छ ।

रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top