ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे मोदी र भारतीय जनताप्रति आभार व्यक्त

नेपालगाथा २०८० जेठ १९ गते शुक्रबार १७:३३:४१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका रुपमा आफ्नो चौथो भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको बताएका छन् । भारत भ्रमणको तेस्रो दिन सामाजिक सञ्जाल ट्वीटरमा मोदीसँगको भेटवार्तासहितको तस्बिर राख्दै प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा पाएको न्यानो आतिथ्य र महत्वपूर्ण समझदारीका लागि प्रधानमन्त्री मोदी र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top