ट्रेण्डिङ

होमपेज / राजनीति

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

नेपालगाथा २०८० जेठ १९ गते शुक्रबार १७:०८:०५ मा प्रकाशित

काठमाडौं । विवेकशील साझा पार्टीले प्रवक्तामा आशुतोष प्रधानलाई तोकेको छ । पार्टी  शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति वैठकले केन्द्रीय सदस्य तथा पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले जारी गरेको विज्ञप्तिमा छ ।

त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन’ का पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलता पूर्व सम्पन्न गरिसकेको सो पाटीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top