ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेकाे सचिवालय बैठक आज बस्दै

नेपालगाथा २०८० जेठ १९ गते शुक्रबार १२:०९:३९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएकाे छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा केहीबेरमा बस्न लागेको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन्।

उनका अनुसार समसमायिक राजनीतिक विषय र पार्टीको आन्तरिक  छलफलका लागि बैठक बोलाइएको हो । यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top