होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गर्ने भएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले सांसद विकास कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेकाे प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
सरकारले आगामी वर्षका लागि प्रत्येक निर्वाचन क्षेत्रलाई पाँच/पाँच करोडका दरले रकम विनियोजन गरेको छ।