होमपेज / राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे पार्टी सचिवालय बैठक भोलिबाट सुरु हुने भएकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोली जेठ १९ शुक्रबारका दिन बैठक बोलाएका हुन ।
बैठक भोलि बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ। बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।