ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

नेपालगाथा २०८० जेठ १६ गते मंगलबार १५:०७:३३ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेकाे छ । माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार सिंहदरबारमा बसिरहेको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे छलफल भइरहेकाे जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्दैछन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top