होमपेज / राजनीति
काठमाडौं । मंगलबार(आज) मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने भ्रमणमा भारत जाँदैछन् । प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाबारे बैठकमा छलफल हुने बताइएको छ ।