होमपेज / राजनीति
काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १ बजे बसेको बैठकले बजेट पारित गरेको हो ।
आज बेलुका ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएका छन् ।