ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपाकी बिन्दबासिनी कंसाकारले सांसद पदकाे लिइन् शपथ

नेपालगाथा २०८० जेठ १५ गते सोमबार १५:३३:१७ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सांसद् बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। कंसाकारलाई प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानून समितिको हलमा शपथ ग्रहण गराएका हुन्।

रास्वपाले २ कराेड घुस काण्डमा मुछिएका ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेपछि कंसाकारलाई समानुपातिक सांसद्मा सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top