ट्रेण्डिङ

होमपेज / राजनीति

सांसद्को सपथ लिँदै रास्वपाकी बिन्दबासिनी कंसाकार

नेपालगाथा २०८० जेठ १५ गते सोमबार १३:२०:३१ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाका समानुपातिक सांसद् बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । आज दिउँसो ३ बजे सिंहदरबारस्थित कानून समितिको हलमा सभामुख देवराज घिमिरेले कंसाकारलाई सपथ ग्रहण गराउन लागेका हुन् ।

रास्वपाले २ कराेड घुस काण्डमा मुछिएका ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेपछि कंसाकारलाई समानुपातिक सांसद्मा सिफारिस गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top