होमपेज / राजनीति
काठमाडौं । मन्त्रिपरिषद्को बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएकाे छ। उक्त बैठकमा आर्थिक वर्ष २०८०र०८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ।
आउँदो आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ। यद्यपि, बजेटको अंक भने मन्त्रिपरिषद् बैठकले नै तय गर्ने छ।