ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदीप यादव बने जसपाको प्रमुख सचेतक

नेपालगाथा २०८० जेठ १२ गते शुक्रबार १७:१०:४७ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् ।

जसपा संसदीय दलको विधान बमोजिम यादव प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता उपेन्द्र यादवले जानकारी दिए । यादव पर्सा १ बाट निर्वाचित सांसद् हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top