ट्रेण्डिङ

होमपेज / राजनीति

जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा जारी

नेपालगाथा २०८० जेठ १२ गते शुक्रबार १४:५३:०९ मा प्रकाशित

काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा आजबाट चलिरहेकाे छ ।

कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ । यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top