ट्रेण्डिङ

होमपेज / राजनीति

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित

नेपालगाथा २०८० जेठ ९ गते मंगलबार १६:०२:२९ मा प्रकाशित

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ । मंगलबार बसेको उक्त सभाको बैठकमा सर्वसम्मतले पास गरेको हो ।

शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा  नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top