ट्रेण्डिङ

होमपेज / राजनीति

मुख्यमन्त्रीहरुको पोखरामा बोलाइएको भेला स्थगित

नेपालगाथा २०८० जेठ ९ गते मंगलबार १५:३२:१५ मा प्रकाशित

काठमाडौं । पोखरामा १० जेठमा आयोजना गरिएको मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ। गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सविचालयले मंगलबार एक विज्ञप्ति जारी गरी मुख्यमन्त्रीहरुको भेला स्थगित भएको जानकारी दिएको छ।

यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अनुभव आदान प्रदान गर्ने भन्दै १० जेठमा मुख्यमन्त्रीको बैठक बोलाएका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top