ट्रेण्डिङ

होमपेज / राजनीति

कर्मकाण्डी नीति तथा कार्यक्रम आएकोले धेरै उत्ताउलोपन देखाउनुपर्ने जस्तो लाग्दैन- डा. वाग्ले

नेपालगाथा २०८० जेठ ९ गते मंगलबार १३:१४:५९ मा प्रकाशित

काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका छन् । ​

मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बाेल्दै उनले कर्मकाण्डीको संज्ञा दिएका हुन् । कर्मकाण्डी नीति तथा कार्यक्रम आएकोले धेरै उत्ताउलोपन देखाउनुपर्ने जस्तो नलाग्ने भन्दै उनले सरकारले नीति तथा कार्यक्रम परम्परा धान्न मात्रै ल्याइएको दस्तावेज भएको टिप्पणी गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top