होमपेज / राजनीति
काठमाडौँ । प्रतिनिधिसभा बैठक जारी रहेकाे छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा जारी बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
जारी बैठकमा गत शुक्रबार पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि पनि छलफल हुनेछ ।