ट्रेण्डिङ

होमपेज / राजनीति

जसपा संसदीय दलकाे नेतामा उपेन्द्र यादव चयन

नेपालगाथा २०८० जेठ ८ गते सोमबार १६:२७:२९ मा प्रकाशित

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्।

जसपा संसदीय दलको बैठकले सोमबार पार्टी अध्यक्ष समेत रहेका यादवलाई संसदीय दलको नेतामा चयन गरेको पार्टी प्रचारविभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए।

यसअघि संसदीय दलको नेतामा भने अशोक राई थिए। गत वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट यादव विजयी भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top