ट्रेण्डिङ

होमपेज / राजनीति

देशका केही मुट्ठीभर मान्छेले हालीमुहाली गरिरहेका छन्- प्रभु साह

नेपालगाथा २०८० जेठ ८ गते सोमबार १५:२२:१० मा प्रकाशित

काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साहले देशका केही मुट्ठीभर मान्छेले हालीमुहाली गरेको आरोप लगाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साहले अहिलेकै अवस्थामा देशको उन्नति नहुने बताए ।

‘यो संसद् बोल्ने र ताली पिट्ने मात्रै हो । कसैले २ घण्टा बोल्न पाएका छन् कसैले बोल्नै पाएका छैनन् । कतिपयको बोलेपनि सुनुवाइ छैन । अन्तिममा ताली पिटेर पारित गर्नुपर्ने हुन्छ’ साहले भने, ‘हामी जसरी देखावटी लोकतन्त्रको अभ्यास गर्दै छौं ।  देश जहाँ छ त्यहीँ छ ।’  

प्रतिक्रिया

सम्बन्धित खवर

Top