ट्रेण्डिङ

होमपेज / राजनीति

जेठ १० बाट कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सुरु

नेपालगाथा २०८० जेठ ५ गते शुक्रबार ०९:१३:११ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ १० गते बुधबार दिउँसो ३ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् ।

यो अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ।  दोस्रो अधिवेशनले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top