ट्रेण्डिङ

होमपेज / राजनीति

तीन दिन राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल हुने

नेपालगाथा २०८० जेठ ४ गते बिहीबार १२:२६:२२ मा प्रकाशित

काठमाडौँ । राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने भएको छ । बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था समितिको बैठकले तीन छलफल गर्ने प्रधानमन्त्रीले जेठ ९ गते जवाफ दिने निर्णय भएको हो ।

सरकारले शुक्रबार नीति तथा कार्यक्रम पेश गर्दैछ । नीति तथा कार्यक्रम माथि जेठ ७, ८ र ९ गते छलफलपछि ९ गते नै प्रधानमन्त्रीबाट जवाफ दिने कार्यक्रम रहेको राष्ट्रिय सभाका अध्यक्ष दुर्गा उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top