होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टचारको विरोधमा प्रर्दशन गर्ने भएको छ । बसन्तपुरमा आज दिनको १ बजे प्रदर्शन गरिने राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रले बताएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको हो ।