ट्रेण्डिङ

होमपेज / राजनीति

सांसदहरू र प्रधानमन्त्रीबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने

नेपालगाथा २०८० जेठ ३ गते बुधबार १५:२१:०१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरुबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । 

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top