ट्रेण्डिङ

होमपेज / राजनीति

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीले प्रदर्शन गर्ने

नेपालगाथा २०८० जेठ ३ गते बुधबार १२:३२:४७ मा प्रकाशित


 काठमाडौं । नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ। बिहीबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।


त्यस्तै एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ । दिउँसो साढे एक बजे सिंहरबारस्थित मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र देशभरबाट जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेको खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीनिकट भातृ संस्थाहरुले यसअघि नै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top