ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सभाका अध्यक्ष र प्रधानमन्त्रीबीच बालुवाटारमा भेटवार्ता

नेपालगाथा २०८० जेठ १ गते सोमबार ११:०५:२७ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा सङ्घीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top