ट्रेण्डिङ

होमपेज / राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

नेपालगाथा २०८० बैशाख २६ गते मंगलबार १६:४५:१६ मा प्रकाशित

काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्ने गर्दछ ।

आजको बैठकमा बजेटलगायतका समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top