होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
दिउँसाे २ बजे बस्ने भनिएकाे बैठक केही समय ढिलाे सुरु भएकाे हाे । आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो ।
एमाले सचिव टोपबहादुर रायमाझीलगायतका विषयमा पनि छलफल हुने जनाईएको छ ।