होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टा स्थगित भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्वान्त र प्राथमिकताका विषयमा उठेका प्रश्नको जवाफ दिन जाने भएपछि आधा घण्टा लागि प्रतिनिधि सभाको स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।
उनका अनुसार आधाघण्टा पश्चात बैठक पुन : बस्नेछ। प्रतिनिधि समामा पनि विनियोजन विधेयकका सिद्वान्त र प्राथमिकताका विषयमा छलफल जारी छ।