ट्रेण्डिङ

होमपेज / राजनीति

ढाकाकुमार श्रेष्ठको ठाउँमा सांसद् बनिन् विन्दाबासिनी कंसाकार

नेपालगाथा २०८० बैशाख २५ गते सोमबार १७:१०:१५ मा प्रकाशित

काठमाडौं ।  निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । रिक्त रहेको एक पदमा आयोगले कंसाकारलाई नियुक्त गरेको हो । कंसाकार सांसद बनेको रास्वपा नेता दीपक बोहराले आफ्नाे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख  गरेका छन्।

रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठको दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई निलम्वन गरेको थियो । श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद् बनाउन रास्वपाले निर्वाचन आयोगमा पत्र दिएको थियो । कंसार २०७० मा तेजाब आक्रमणमा परेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top