ट्रेण्डिङ

होमपेज / राजनीति

अमरेश सिंहले कपडा खोलेर संसदमै गरे प्रदर्शन

नेपालगाथा २०८० बैशाख २५ गते सोमबार ११:५५:२१ मा प्रकाशित

काठमाडौँ  । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसदमा कपडा खोलेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदमा बोल्न नदएिपछि सिंहले कपडा खोलेर प्रदर्शन गरेका हुन् ।

उनले सर्ट र स्यान्डोसमेत खोलेर प्रदर्शन गरेका हुन् । पटक पटक सभामुखले चेतावनी दिँदापनि उनले त्यस्तो व्यवहार देखाएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top