ट्रेण्डिङ

होमपेज / राजनीति

ल्होत्से हलमा एमाले संसदीय दलको बैठक जारी

नेपालगाथा २०८० बैशाख २४ गते आइतबार १४:०६:४६ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक संसद् भवनको ल्होत्से हलमा चलिरहेकाे छ। आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बैठकमा संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भईरहेकाे र पार्टीका सांसदहरूले कस्ताे भूमिका खेल्ने बताए । यसबेला नेकपा एमाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियतमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top