ट्रेण्डिङ

होमपेज / राजनीति

विद्युतीय हाजिरी गर्दै प्रतिनिधिसभा सदस्यहरु

नेपालगाथा २०८० बैशाख २४ गते आइतबार १३:३५:०३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले अब विद्युतीय हाजिरी गर्नुपर्ने भएको छ। आइतबार बिहान बसेको  प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले यहि अधिवेशनबाट नै विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय भएको हो ।

योसँगै अब सांसद्हरूले इलेक्ट्रोनिक हाजिरी गर्नुपर्नेछ । पहिले सांसद्हरुले हाजिरी रजिष्ट्रारमा गर्दै आएका थिए । सभामुख देवराज घिमिरेले बैठकमा सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत् सार्वजनिक गरिने जानकारी दिएका थिए । इ-हाजिरी हुँदा सांसद्हरूको संसद्मा उपस्थिती बढ्ने अपेक्षा लिइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top