ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपाको संसदीय समिति र केन्द्रीय समितिको संयुक्त बैठक बस्दै

नेपालगाथा २०८० बैशाख २२ गते शुक्रबार ११:३२:१० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे संसदीय समिति र केन्द्रीय समितिको संयुक्त बैठक बस्ने भएकाे छ । बैठक साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्नेछ ।

रास्वपाले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय गर्न उक्त बैठक बस्ने  भएको हाे । यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन्।
 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top