ट्रेण्डिङ

होमपेज / राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

नेपालगाथा २०८० बैशाख २१ गते बिहीबार १७:११:२८ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभाको विश्वासको मत पाएका छन्। कांग्रेस संसदीय दलका नेता समेत रहेकाे मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा कांग्रेसका २७, माओवादीका ७ र १ जना स्वतन्त्र सांसदले मत हालेका हुन्।

पाण्डेको पक्षमा ३५ र विपक्षमा २२ मत परेको थियो। एमाले सांसदले विपक्षमा मत हालेका हुन्। राप्रपाका २ सांसद भने तटस्थ बसे। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top