होमपेज / राजनीति
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संसद् अधिवेशन, संवैधानिक परिषदको बैठक, समसामयिक राजनीतिलगायत विषयमा दुई नेताबीच कुराकानी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
बैठक ४५ मिनेट चलेको थियो ।